Showing posts with label News and Events. Show all posts
Showing posts with label News and Events. Show all posts
Tuesday, July 26, 2022
Wednesday, June 29, 2022
राष्ट्रिय धान दिवसकाे सवैमा शुभकामना -ICT Computer Training Center
आज असार १५ ‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन आज धान दिवस संगै रोपाईं रोपाइ गरी मनाउने गरिन्छ । आजको दिन खेतमा धान रोपाईं संगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही चिउरा खाने गरिन्छ । कामको चटारोले थकित भएका किसानलाई दही र चिउराले शक्ति र शीतलता प्राप्त हुने विश्वास छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसाय रहेकाहरुले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् । साथै कतिपए स्थानीय तहहरूमा कार्याक्रम गरी मनाउने चलान पनि रहेकाे पाइन्छ ।
आई.सि.टि. कम्प्युटर ट्रेनिङ सेन्टर
मरिण गाउँपालिका हस्पिटल चाेक
सम्पर्क नं. 986411223, 9825836433, 9818779787
Facebook: आई.सि.टि. कम्प्युटर ट्रेनिङ सेन्टर
Monday, May 30, 2022
के तपाइ कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? -ICT Computer Training Center
के तपाइ कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ?
आई.सि.टि. कम्प्युटर ट्रेनिङ सेन्टर मरिण-६ हस्पिटल चोकमा धमाधम कक्षा संचालन भइरहेकाे छ ।
आउँछ समय पर्खिँदैन, बगेको खोला फर्किदै ।
सम्पर्क नं.
9864118223, 9818779787
Website:
Our Courses:
Monday, May 9, 2022
Friday, April 22, 2022
Subscribe to:
Posts (Atom)




















